२४ माघ २०८२, शनिबार | February 7, 2026

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए नेम्वाङ, अस्पताल पुग्नु अघि नै भएको थियो निधन



काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल पुर्याउनु अघि नै निधन भइसकेको थियो । घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका नेम्वाङलाई अस्पताल पुर्याए लगत्तै मृत्यु घोषणा गरिएको थियो ।

शौचालयमा बेहो अवस्थामा फेला परेका नेम्वाङलाई परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।

सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा बस्दै आएका थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति अन्दाजी १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो ।

अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले उनको नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेकजाँच गर्दा ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ७ : २५ बजे

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल

वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।