९ फाल्गुन २०८२, शनिबार | February 22, 2026

मधेश प्रदेश सांसद विन्दु यादवको निधन



जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहेकी उनी क्यान्सर रोगबाट पीडित थिइन् ।

मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको हो ।

यादव सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी बासिन्दा हुन् । उनलाई जसपाले गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनाएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १२ : ०५ बजे

नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन

यो निर्वाचनले मात्र देशलाई निकास दिदैन : अध्यक्ष लिङ्देन

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा

‘अहिले चलेको हावाको लामो आयु छैन, गगन थापासंग अरु कसैको तुलना हुन सक्दैन’ : प्रवक्ता देवराज चालिसे

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेसले मात्रै देशको

एमालेको बहुमत सरकारबिना देशले निकास नपाउने : छविलाल विश्वकर्मा

देवदह । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान राष्ट्रिय