१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

मधेश प्रदेश सांसद विन्दु यादवको निधन



जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहेकी उनी क्यान्सर रोगबाट पीडित थिइन् ।

मंगलबार बिहान ८ बजेर ५ मिनेटमा उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको हो ।

यादव सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी बासिन्दा हुन् । उनलाई जसपाले गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनाएको थियो ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १२ : ०५ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र