१२ पुस २०८२, शनिबार | December 28, 2025

तीनदिनसम्म शोक मनाउने र पार्टीको झण्डा आधा झुकाउने एमालेको निर्णय



काठमाडौं। नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको निधनमा तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका सबै गतिविधि बन्द गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको हो ।

बैठकमा नेम्वाङ बस्ने कुर्चीमा उनको स्मरण गर्दै फूलको माला राखिएको थियो । बैठक सुरु हुनुअघि उनको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । बैठकले नेम्वाङको अप्रत्यासित निधनमा दुस्ख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले बताए ।

तीनदिनसम्म देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय पनि बैठकले गरेको छ । असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धान्जली सभाको आयोजना हुनेछ ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  १२ : ३६ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम । नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस

बसन्तको बखानमाथि बुटवलमा छलफल

बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान

निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले आसन्न प्रतिनिधिसभा

प्रतिनिधिसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक, १ करोड ८९ लाखभन्दा बढी मतदाता

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका