९ बैशाख २०८३, बुधबार | April 22, 2026

ट्रेनवाटै मस्को पुगे उत्तर कोरियाली नेता किम जोङ



मस्को । उत्तर कोरियाका नेता किम जोङ ४ वर्षपछि पहिलो पटक मुलुक बाहिरको भ्रमणमा निस्केका छन् ।

किम जोङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । यी दुईबीच गोप्य भेटघाट हुने भएकाले यसबारे अहिलेसम्म केही खुलाइएको छैन । बीबीसी रिपोर्टका अनुसार पुटिन र किम जोङ उनबीचको भेट भ्लादिभोस्तोकमा हुन लागेको छ ।

रुसी समाचार एजेन्सी टासका अनुसार पुटिन र किम जोङ उन दुई भेटपछि डिनर गर्ने छन् । विशेष कुरा के छ भने उत्तर कोरियाली नेता किम जोङ उन निजी विमानबाट नभई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न निजी रेलबाट आएका हुन् ।

बीबीसीको रिपोर्ट अनुसार किम जोङ उनको निजी ट्रेनमार्फत रुसमा प्रवेश गरेको थिए । किम जोङ उनसँगै सेनाका शीर्ष कमाण्डर पनि छन् । किम जोङ उनको उक्त बख्तरबंद ट्रेनमा २० बुलेटप्रुफ गाडीहरूसमेत रहेका छन्।

 

 

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ९ : ४३ बजे

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा