९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीलगायत नेताहरु पशुपति आर्यघाटमा



काठमाडौं । दिबगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभाको सभामुख देवराज गुरुङ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष नेताहरू र नेपाल सरकार उच्च पदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुगेका छन् ।

पार्टीका नेता तथा शुभचिन्तहरुले यतिखेर पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिईरहेका छन्  ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  १२ : ३९ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा