१० चैत्र २०८२, मंगलबार | March 24, 2026

खजुरा रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासु सहित १ जना पक्राउ



खजुरा । बाँकेको खजुरामा १ क्विन्टल बढी गोरुको मासु सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । खजुरा गाँउपालिका ८ रनियापुरबाट १ क्विन्टल बढी गोरुको मासुसहित पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीको टोलीले आज बिहान गोरुको टाउको सहितमा मासु, मासु ढुवानी गर्ने सवारी साधन र एकजना मासु कारोबार गर्ने ब्यक्तलाई पक्राउ गरेको हो ।

गाई काट्ने कार्यमा संलग्न ब्यक्ति भने प्रहरी पुग्नासाथ फरार भएको इलाका प्रहरी कार्यालय खजुराका प्रहरी निरीक्षक अशोक मल्लले बताए । उनले थप अनुसन्धान जारी रहेको भन्दै पक्राउ परेका ब्यक्तिको नाम खुलाउन मानेनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ९ : २९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही