२० मंसिर २०८२, शनिबार | December 6, 2025

जनप्रतिनिधि थकित भए पछि मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा



काभ्रेपलाञ्चोक । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा आज सार्वजनिक बिदा दिईएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाको नव निर्मित भवनबाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकामा बिदा दिईएको हो ।

‘बिगत तीन दिन देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, विद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ८ : १६ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति