१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नेपाल र चीनबीच १३ बुँदे सम्झौता



काठमाडौं । नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङको उपस्थितमा सोमबार बिहान भएको दुईपक्षीय छलफलपछि १३ बुँदे सम्झौतमा हस्ताक्षर भएको हो ।

दुई देशबीच १२ वटा सम्झौता र एउटा ‘लेटर अफ एक्सचेन्ज’ मा हस्ताक्षर भएको छ ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भएको सम्झौतामा विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका विषय समेटिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : ५१ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका