६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्ने



काठमाडौं । काठमाडौंमा आन्दोलनरत राहतका शिक्षकहरुसँग नेपाली कांग्रेसले वार्ता गर्ने भएको छ ।

नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले वार्ता गर्न लागेको हो ।

वार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ६ : ५१ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३