१७ पुस २०८२, बिहिबार | January 1, 2026

प्रधानमन्त्री प्रचण्ड कैलाश दर्शनमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत दर्शन गर्नका लागि मानसरोवर गएका छन् ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री हिजो बुधवार तिब्बतको ल्हासा पुगेका थिए । अब ल्हासाबाट उनी मानसरोवर र कैलाश पर्वतको दर्शन गर्ने कार्यक्रम रहेको हो ।

भगवान शिवका वासस्थान मानिने कैलाश पर्वतको दर्शन र प्रसिद्द धार्मिक स्थल मानसरोवरको भ्रमणका लागि उनको साथमा परराष्ट मन्त्री एनपी साउँदसहित भ्रमण दलमा रहेका सदस्यहरू रहेका छन् ।

प्रधानमन्त्री प्रच्ण्ड गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् । उनी राष्ट्र संघीय सभालाइ सम्बोधन गरेर चीनको भ्रमणमा निस्केका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  ९ : ५४ बजे

चोरीका नगद तथा गरगहनासहित दाङबाट एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना

‘हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन’ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय

किया नेपालको शोरुम बुटवलको कालिकानगरमा सञ्चालन

बुटवल । किया नेपालले बुटवलको कालिकानगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा