२० मंसिर २०८२, शनिबार | December 6, 2025

आज कोशी प्रदेशमा उराव समुदायलाई सार्बजनिक बिदा



बिराटनगर । कोशी प्रदेशमा आज उराव समुदायलाई सार्वजनिक बिदा दिईएको छ । कोशी प्रदेश सरकारले उराव समुदायको पर्वको अवसरमा उनीहरुलाई मात्रै सार्बजनिक बिदा दिईएको हो ।

हिजो बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशका उराव तथा झागड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ७ : १५ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति