१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते



काठमाडौं । काठमाडौंको गौशालामा गोली चलेको छ । गोली प्रहारबाट एक जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ ।

गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै सोमबार दिउँसो एक जना व्यक्तिमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।

गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएको प्रहरी स्रोतले जनाएको छ । कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको तराई मुलको जस्तो देखिने व्यक्ति गोली प्रहार गरी फरार रहेको बताइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ३३ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू