१६ पुस २०८२, बुधबार | December 31, 2025

इजरायलमा रहेका नेपालीलाई उद्धार गर्ने सरकारको प्रतिबद्धता



काठमाडौं। नेपाल सरकारले इजरायलमा रहेका नेपालीहरुको अवस्थाको अहिचान गर्नदेखि उद्धारसम्म गर्न सम्बन्धित् निकायलाई निर्देशन दिएको जनाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमासबाट भइरहेको आक्रमणले सृजित अवस्थाले नेपालीको अवस्थाबारे जानकारी गराए । उनले इजरायलस्थित नेपाली दूतावासलाई नेपालीको अवस्था पहिचान गरेर उद्धारसमेत गर्न निर्देशन दिएको बताए ।

इजरायल सरकारले घोषणा गरेको सुरक्षाको मापदण्डबारे त्यहाँ रहेका नेपालीलाई जानकारी गराउन, नेपालीको पहिचान गर्न, आवश्यक परेको अवस्थामा उद्धार गर्न राजदूतलाई निर्देशन दिइएको उनले बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १ : ३३ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा