९ बैशाख २०८३, बुधबार | April 22, 2026

चीनमा इजरायली कुटनीतिज्ञमाथि छुरा प्रहार



तेलअबिव । चीनमा इजरायली कूटनीतिज्ञमाथि चक्कु प्रहार भएको छ ।

टाइम्स अफ इजरायलका अनुसार एक इजरायली कूटनीतिज्ञलाई चीनमा छुरा प्रहार गरिएको हो ।

यसलाई आतंकवादी हमला मानिएको छ । इजरायलको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

हाल ती कूटनीतिज्ञको अस्पतालमा उपचार भइरहेको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सका पूर्वसम्पादक हु सिजियाङले चिनियाँ भूमिमा इजरायली कुटनीतिज्ञमाथि भएको आक्रमण क्षम्य हुन नसक्ने टिप्पणी गरेका छन् । उनले चिनियाँ कानूनअनुसार आक्रमणकारीलाई कडा कारवाही हुने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : ०९ बजे

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

कैलाली । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध

कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय

वाम शक्तिबीच मोर्चाबन्दी अपरिहार्य : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा