१० श्रावण २०८३, आइतबार | July 26, 2026

राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्ने



काठमाडौं । राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्दैैछ । कमल थापा नेतृत्वको राप्रपा नेपालले ललितपुरमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिउँसो १ बजे देखी लगनखेलमा सुरु हुनेछ ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्यको निमित्त एकजुट बन्न आग्रह गर्दै राजसंस्था र हिन्दु अधिराज्य स्थापनाका साथै संघीयताको खारेजीका लागि जनआन्दोलनको तयारी स्वरुप सो प्रदर्शन गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ७ : २४ बजे

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै

नेपालको पहिलो आधुनिक नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबार उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक सडक यातायात सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङमार्ग

‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित

हङकङ । शक्तिशाली टाइफुन ‘नाउल’ आइतबार बिहान दक्षिणी चीनमा ठोक्किएपछि

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ