७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रुपन्देही क्षेत्र नम्बर २ को कांग्रेस उप निर्वाचनबाट सभापति पदमा प्रजापाल गिरी विजयी



बुटवल। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं२ को खनव सम्पन्न अधिवेशनबाट सभापतिमा प्रजापाल गिरी बिजयी भएका छन् । गिरिले आफ्नो प्रतिद्वन्द्वी परशुराम ढकाललाई पराजित गर्दै क्षेत्रीय सभापतिमा विजयी भएका हुन् ।

मत परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत प्राप्त गर्दा प्रतिस्पर्धी ढकालले २४५ मत मात्र पाएका छन् ।

सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल विजयी भइन् भने उनको प्रतिस्पर्धी विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाए ।क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । रिक्त पदमा आज उपनिर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ८ : ४७ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी