२० मंसिर २०८२, शनिबार | December 6, 2025

आहा कस्तो राम्रो अफर: डिशहोम फाइबरनेटले एक वर्षको कनेक्सनमा २ बर्षको सेवा दिने



काठमाडौ । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा २ बर्ष सम्म ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमविपिएस देखी ३०० एमविपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जस्मा ग्राहकले ५० एमविपिएस देखी २५० एमविपिएस सम्म फाईभजी राउटर पाउनेछन भने ३०० एमविपिएसको प्याकेज लिने ग्राहकले वाईफाई ६ राउटर पाउने छन् ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।
एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना ९असोज २८० देखि पूर्णिमा ९कार्तिक ११० सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १२ : ५१ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय