१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

स्वास्थ्यको ख्याल गर्दै दशैँ मनाउन एमाले रुपन्देहीका अध्यक्ष केसीको आग्रह



बुटवल । नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले नेपालीहरुको महानचाड विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।

उनले एक शुभकामना सन्देश जारी गर्दै नेपालीहरुको मौलिक पहिचान भनेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधता रहेको उल्लेख गर्दै नागरिकबीचको धार्मिक सहिष्णुता, सामाजिक सदभाव र ऐक्यवद्धताले नै देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्ने आधार बन्न सक्ने बताएका छन् ।

अहिले मुलुक चरम आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेकोले सहजरुपमा चाडपर्व मनाउने अवस्था नरहेको भन्दै सन्देशमा अध्यक्ष केसीले यस विषम परिस्थितिमा आफ्नो स्वास्थ्यको पूर्ण ख्याल गरी दसैं पर्व मनाउन सबै नेपालीहरुमा अपिल गरेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ७ : ३० बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान