६ श्रावण २०८३, बुधबार | July 22, 2026

मोटरसाइकल दुर्घटनाबाट नेपालगन्जका अमृत गुप्ताको मृत्यु



नेपालगन्ज । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर अगाडि मोटरसाइकल दुघर्टना हुँदा नेपालगन्ज ११ का अमृत गुप्ताको मृत्यु भएको हो । दुर्घटनाबाट १ जना घाइते भएका छन् ।

शुक्रवार अपरान्ह ४ बजे नेपालगन्जबाट सुर्खेत तर्फ जाँदै गरेको भे ५ प ५०५ नम्बरको मोटरसाइकल कोहलपुर र्इलाका प्रहरी कार्यालय अगाडि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष २७ को रनवीर चपाई घाइते भएका छन् । घाइते चपाईको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटना हुनुको कारण मोटरसाइल तिब्र गतिमा रहेको र दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ४९ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना