७ आश्विन २०८३, बुधबार | September 23, 2026

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घट्यो



काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । नयाँ मूल्य बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्य समायोजनापछि अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर १६८ रुपैयाँ थियो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

पेट्रोल र एलपी ग्यासको मूल्य भने निगमले घटाएको छैन । यसअघिको मूल्य समायोजनामा पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : १३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज