३० श्रावण २०८३, शनिबार | August 16, 2026

अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु, एक घाइते



अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

सोहि ठाउँकी  १८ वर्षीया राधा जैशी घाइते भएकी छन् । दुबै जनालाई बुधबार घर नजिकै घाँस काट्नेक्रममा अरिङ्गालले टोकेको थियो ।

शमिरलाई त्यहीको स्थानीय स्वास्थ्यचौकी बारालाले उपचार पश्चात अवस्था सामान्य रहेको भन्दै घर पठाएको थियो । शमिरको घरमै मृत्यु भएको हो । घाइते किशोरीलाई भने थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ५७ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो