१८ श्रावण २०८३, सोमबार | August 3, 2026

जाजरकोट भूकम्पबाट हालसम्म १३८ जनाको मृत्यु : गृह मन्त्रालय



काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयले जारी गरेको आधिकारिक तथ्यांकअनुसार जाजरकोट र रुकुममा गरी हालसम्म १३८ जनाको मृत्यु भएको हो ।

गहृमन्त्रालयमा बसेको आकस्मिक बैठकमा मृतकको तथ्यांक प्रस्तुत गरिएको थियो । हालसम्म २३१ जना घाइते भएका छन् । उद्दारको कार्य जारी रहेका कारण मृतक र घाइतेको संख्या भने बढ्न सक्नेछ ।

बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषमा ५र५ करोड निकासा गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : २६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क