२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुग्याे



काठमाडौं । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ । गए राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भूकम्पमा  परी हालसम्म १४३ जनाको ज्यान गएको छ भने घाइतेको संख्या १६६ जना पुगेका छन ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।

त्यसैगरि रूकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन भने ८५ जना घाइते भएका छन ।

घाइतेहरूको स्थानीय अस्पताल, प्रादेशिक अस्पताल, सुर्खेत, भेरी अस्पताल, नेपालगन्ज र काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ४ : ५७ बजे

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार