११ असार २०८३, बिहिबार | June 25, 2026

भूकम्पपीडितलाई १० करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने चीनको घोषणा



काठमाडौं । जाजरकोट भूकम्पका पीडितहरुलाई उत्तरी छिमेकी मित्रराष्ट्र चीनले १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।

नेपालस्थित चिनियाँ राजदूत चेन सोङले १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

भूकम्पपछिको अवस्थालाई ख्याल गर्दै पहिलो चरणको आपतकालीन सहायताको रुपमा प्रदान गरिने यी सामाग्री एक दुई दिनमा आइपुग्ने उनले जनाएका छन् । उक्त सहयोग साउथ एसियन कन्ट्रीज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट दिन लागिएको जनाइएको छ ।

राजदूत सोङले ‘थप सहायता सामग्रीहरू पनि बाटोमा आउँदै गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ४३ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा