२ पुस २०८२, बुधबार | December 17, 2025

आईसिसी टी-२० विश्वकप छनोट : उपाधिका लागि नेपाल र ओमान भिड्दै



काठमाडौं ।  टी-२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज (आइतबार) ओमानसँग खेल्दैछ । खेल आइतबार बिहान ११ बजे, काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

फाइनल पुगेका नेपाल र ओमानले टी-२० विश्वकपमा स्थान पक्का गरेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो ।

नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो । सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ । ओमान पनि नेपाललाई घरेलु मैदानमा पुनस् स्तब्ध पार्दै उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : २५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल