१७ असार २०८३, बुधबार | July 2, 2026

ओमान विरुद्ध गुल्सन झाको विस्फोटक अर्धशतक



काठमाडौं । ओमान विरुद्ध टी २० विश्वकप छनोट खेलको उपाधिका लागि भिडिरहेको नेपालका गुल्सन झा ले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका छन् ।

झा ले २० बलमा ४ छक्का र ५ चौका प्हार गर्दै अर्धशतक पुरा गरेका हुन् । जारी टी-२० प्रतियोगितामा यो नै गुल्शनको पहिलो अर्धशतक हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए । झाले कप्तान रोहितकुमार पौडेलसँग ७८ रनको साझेदारी गरे ।

टस जिटेर पहिले ब्याटिङ गरको नेपालको सुरुवाती चार विकेट एकपछि अर्को गर्दै पतन भैरहेको अवस्थामा झाको विस्फोटक ब्याटिङले रन पनि राम्रो गरी बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : २९ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)