२ पुस २०८२, बुधबार | December 17, 2025

ओमान विरुद्ध गुल्सन झाको विस्फोटक अर्धशतक



काठमाडौं । ओमान विरुद्ध टी २० विश्वकप छनोट खेलको उपाधिका लागि भिडिरहेको नेपालका गुल्सन झा ले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक पुरा गरेका छन् ।

झा ले २० बलमा ४ छक्का र ५ चौका प्हार गर्दै अर्धशतक पुरा गरेका हुन् । जारी टी-२० प्रतियोगितामा यो नै गुल्शनको पहिलो अर्धशतक हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा ५४ रन बनाएर बिलाल खानको बलमा आउट भए । झाले कप्तान रोहितकुमार पौडेलसँग ७८ रनको साझेदारी गरे ।

टस जिटेर पहिले ब्याटिङ गरको नेपालको सुरुवाती चार विकेट एकपछि अर्को गर्दै पतन भैरहेको अवस्थामा झाको विस्फोटक ब्याटिङले रन पनि राम्रो गरी बढेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : २९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल