१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य, क्याप्टेन रोहितको पनि अर्धशतक



काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा नेपालले ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहेको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले गुल्सन झा र क्याप्टेन रोहित पौडेलको अर्धशतकीय पारीसँगै १८४ रनको सम्मानजनक स्कोर बनाउन सकेको हो । निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १८४ रन बनायो ।

नेपालको सुरुवाती चार विकेट सस्तैमा पतन भएपनि गुल्सन झाले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि पारी सम्हालिएको थियो । झाले ५४ र पौडेलले ५२ रन बनाए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ४५ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट