२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

नेपालगन्जका मुस्लिम समुदायको भूकम्प पीडितलाई राहत सहयोग



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले राहत पठाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमा मुस्लिम समुदायले भूकम्प पीडितहरुलाई राहत पठाएका हुन् ।

मुस्लिम अगुवा मेराज अहमद हिमालयले मुस्लिम समुदायले संकलन गरेको राहत सामाग्री आज जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरेको जानकारी दिए । चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा लिएर नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईकोे नेतृत्वमा मुस्लिम अगुवाहरु भूकम्प प्रभावित जिल्लामा पुगेको मेराजले बताए ।

एक नेपालीलाई पर्दा अर्को नेपालीको साथ हुनुपर्ने भावनालाई आत्मसाथ गर्दै समुदायबाट स्वस्फुर्त राहत सहयोग गरेको मेराजले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ४४ बजे

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई, समर्थकहरुको बाजागाजा सहित स्वागत

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत १११ खर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर