२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

सेनाका तालिम प्राप्त बफादार कुकुर (फोटो फिचर)



काठमाडौं । आज कुकुर तिहार । नेपाली सेनाले भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आइतबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गरेका छन् । यस गुल्ममा तालिम प्राप्त ७७ वटा विभिन्न जातका कुकुरलाई पूजा गरिएको छ ।

कुकुर तिहारको दिन नेपाल प्रहरीका पनि तालिमप्राप्त कुकुरको पूजा गरिएको छ भने सर्वसाधारणले समेत घर घरमा कुकुरको पूजा गरेका छन् । (तस्वीर: रासस)

 

 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : २९ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु