२१ भदौ २०८३, आइतबार | September 6, 2026

पानी जमेको पञ्चकुण्ड ताल



म्याग्दी । चिसो बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको नारच्याङ पञ्चकुण्ड तालमा जमेको पानीमाथि रमाउँदै पर्यटक । अन्नपूर्ण हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी चिसो बढेसँगै जमेर मानिसले हिँडडुल गर्न सकिने बनेको छ । तस्बिर सन्तोष गौतम/रासस

 

 

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ८ : ३२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका