३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

छठ पर्वको अवसरमा लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा



नेपालगन्ज । छठ पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । सोमवारका लागि लुम्बिनी प्रदेशका चार जिल्लामा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सरकारले छठ पर्वको समापनको अवसरमा नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

चार जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : ५२ बजे

छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ : मुख्यमन्त्री महरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलको गौशाला अवलोकन

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख

पोखराबाट गुल्मीको तम्घास जादैँ गरेको बस रिडीमा दुर्घटना

बुटवल । पोखराबाट गुल्मीको सदरमुकाम तम्घास जादैँ गरेको बस रिडीमा

बुटवलका चोक चोकमा लुटपाट र चोरी गर्ने गिरोहका २ जना पक्राउ

बुटवल । बुटवल र त्यस आसपासमा चोक र गल्लीहरुमा लुटपाट

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको