२९ माघ २०८२, बिहिबार | February 12, 2026

विश्व टेलिभिजन दिवसको अवसरमा सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना



बुटवल । विश्व टेलिभिजन दिवसको अवसरमा एलायन्स फर कम्युनिटी मिडिया नेपालले सामुदायिक विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।

नेपालका सामुदायिक टेलिभिजनहरुको साझा संस्थाको रुपमा रहेको एलायन्स फर कम्युनिटी मिडियाले देशभरका सामुदायिक टेलिभिजनहरुमा काम गर्ने पत्रकारबाट सामाजिक विकासमा टेवा पुग्ने गरि समाचार लेख्ने पत्रकारलाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने जनाएको छ ।

१५ हजार राशिको उक्त पुरस्कार हरेक वर्ष विश्व टेलिभिजन दिवसकै अवसरमा प्रदान गरिएको एलायन्स फर कम्युनिटी मिडियाका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए ।

अध्यक्ष पाण्डेले नेपालमा स्थापना भएका सामुदायिक टेलिभिजनहरुलाई संगठित गरी उनीहरुको क्षमता विकास र त्यहा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धीका लागि गठन गरिएको मिडियाले टेलिभिजनमा कार्यरत पत्रकारहरुको प्रोत्साहनको लागि पुरस्कार स्थापना गरिएको बताए ।

मिडियाका अध्यक्ष पाण्डेले विश्व टेलिभिजन दिवसको अवसरमा सम्पूर्ण टेलिभिजनकर्मीहरुलाई शुभकामना समेत व्यक्त गरेका छन ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ३ : १७ बजे

क्षेत्रीय सहयोग आवश्यक मात्रै होइन, अनिवार्य छ : नेपाल

काठमाडौं । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक

हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र एक महिनासम्म लागू हुने

जनविद्रोहको १८ महिनापछि बंगलादेशमा आज निर्वाचन

ढाका । बंगलादेशमा बिहीबार बिहानदेखि देशभरि प्रतिनिधि सभा निर्वाचन र