१९ माघ २०८२, सोमबार | February 3, 2026

मन्त्रिपरिषद् बैठक : उपरथी पाण्डे र उर्जासचिव घिमिरेको राजीनामा स्वीकृत



काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले पाण्डे र घिमिरेको राजनीनामा स्वीकृत गरेको हो ।

उपरथी पाण्डेले उमेर विवाद सार्वजनिक भएपछि राजनीनामा दिएका थिए । उनी प्रधानसेनापतिको रोलक्रममा रहेका थिए । पाण्डेको राजीनामा कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत भएको छ ।

यसैगरी ऊर्जा सचिव घिमिरेले आफ्नो पदावधि सकिनुभन्दा एक महिना अघि राजीनामा दिएका थिए । मन्त्रिपरिषद बैठकले पाण्डे र घिमिरेको राजनीनामा स्वीकृत गरेको संचारमन्त्री रेखा शर्माले बताइन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : ४९ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली