५ पुस २०८२, शनिबार | December 20, 2025

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय समितिको निर्णय



काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायधिसहरू बिरूद्द उजुरी आह्वान गरिने भएको छ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गर्ने निर्णय लिएर सुनवाइ समितिलाइ जानकारी गराएको थियो । सिफारिसको जानकारी गत मंशिर ६ गते समितिलाइ पठाए पछि शुक्रबारको बैठक सुनवाइ प्रकिया सुरू गर्ने निर्णय लिएको हो ।

सरकारले हालै सर्वोच्चको न्यायाधीशका लागि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकाल सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : २३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र