३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय समितिबाट अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ ।

समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएका सबै छ जानको नाम अनुमोदन गरेको हो। अनुमोदित हुने न्यायाधीशहरुमा महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी, अब्दुल अजिद मुसलमान, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन् ।

न्यायपरिषदले गत मंसिर ५ गते उनीहरुलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। त्यसपछि उनीहरूको संसदीय सुनुवाइ भएको थियो।

सर्वोच्च अदालतमा अझै एक जना न्यायाधीश पद रिक्त रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : ३२ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय