१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय समितिको निर्णय



काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायधिसहरू बिरूद्द उजुरी आह्वान गरिने भएको छ ।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि हालै प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संसद सचिवालयमा सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले पत्रिकामा सूचना प्रकाशन गरेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

गत मङ्सिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गर्ने निर्णय लिएर सुनवाइ समितिलाइ जानकारी गराएको थियो । सिफारिसको जानकारी गत मंशिर ६ गते समितिलाइ पठाए पछि शुक्रबारको बैठक सुनवाइ प्रकिया सुरू गर्ने निर्णय लिएको हो ।

सरकारले हालै सर्वोच्चको न्यायाधीशका लागि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकाल सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : २३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति