२ पुस २०८२, बुधबार | December 17, 2025

केनको गोलमा बायर्न म्युनिख विजयी



काठमाडौं । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोनलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखको जितमा खेलको २० औं मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८ औं गोल हो ।

यो जितपछि बायर्न म्युनिख लिगको शिर्ष स्थानमा उक्लिएको छ । बायर्नको १२ खेलमा ३२ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अंक रहेको छ ।

त्यसैगरी क्लोन भने १२ खेलमा ६ अंकसहित पुछारमा रहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ८ : ३३ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व