६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक आजबाट दार्चुलामा सुरु



काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय समिति बैठक आजबाट सुरु हुदैँछ । दार्चुला जिल्लामा आजदेखी सुरु हुने बैठकको व्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ । सदरमुकाम खलंगामा हुने उक्त बैठकमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् ।

नेकपा एमाले निकट चौतारीले पार्टीको मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रीय समिति बैठक बोलाइएको प्रेस चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्यले जानकारी दिए ।

साथै बैठकमा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण र प्रेस चौतारी नेपालका शाखा जिल्लाहरुको गतिविधीका बारेमा रिपोर्टिङ समेत लिइने आचार्यले बताए । आगामी १४ गतेबाट हुने सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुदैँछ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ९ : १२ बजे

लायन्स क्लब अफ बुटवल खस्यौलीको अध्यक्षमा सुमन रश्मी श्रेष्ठ चयन

बुटवल । लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को

प्राविधिक शिक्षामा युवाको आकर्षण बढाउन ‘लुम्बिनी सीप च्याम्पियनसिप २०८३’ आयोजना हुँदै

बुटवल । युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौं । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

काठमाडौं । अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे

सरकारलाई जवाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीइ दलका नेता हर्क साम्पाले