६ श्रावण २०८३, बुधबार | July 22, 2026

त्रिशुली जलविद्युतको सेयर नेप्सेमा आजदेखि कारोबार गर्न सकिने



काठमाडौं । त्रिशुली जलविद्युतको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै आज मंगलबारबाट कारोबार सुरु हुने भएको छ । मंगलबार नेप्से कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गरेसँगै बुधबारबाट कारोबार सुरु हुने भएको हो ।

नेप्सेले दोस्रो बजारमा कम्पनीको सेयर कारोबारको लागि टिभिसिएल कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : २९ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना