९ चैत्र २०८२, सोमबार | March 23, 2026

मोटरसाइकल चोरी आरोपमा नेपालगन्जबाट २ जना पक्राउ



नेपालगन्ज । बांके प्रहरीले मोटरसाइकल चोरी आरोपमा दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चोरीको आरोपमा पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अजयसिंह बाडिया र वडा नम्बर ९ का रमेश भन्ने हरि सुनार रहेका छन् ।

पक्राउ परेकाहरुबाट प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का अतहर हुसेन फारुकीको दुई दिन अघि चोरी भएको मोटरसाइकललाई रंग परिवर्तन गरेको अवस्थामा बरामद गरेको छ । बाँके प्रहरीका अनुसार उनीहरुलाई कारकादोको जनता ग्यारेज अगाडिबाट पक्राउ गरिएको हो ।

पछिल्लो समयमा बाँकेमा लगातार मोटरसाइकल चोरीको घटना बढेपछि प्रहरीको टाउको दुखाईको विषय बनेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ८ : ०१ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा