२९ माघ २०८२, बिहिबार | February 13, 2026

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउँदैछ : केपी ओली



डडेल्धुरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् ।

सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण व्यवसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन ।

‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने रु मन्त्री कसरी हुने रु कसले बढी कमाउने रु कसले आफान्त बढी पोस्ने रु मा लागेको छ,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’

उनले परिवर्तन उल्टाउनका लागि विभिन्न कार्यक्रम र गतिविधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ३८ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक