९ श्रावण २०८३, शनिबार | July 25, 2026

अस्थायी युद्धबिराम समाप्ति लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ को मृत्यु



गाजा । इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् ।

गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन्।

दक्षिणमा रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा एकजनाको मृत्यु भएको थियो ।

पत्रकार हिन्द खौदरीले खान युनिसका अनुसार मध्य गाजाको माघाजी क्षेत्रमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

इजरायलले खान युनिसका केही छिमेकका बासिन्दाहरूलाई यस क्षेत्रमा अपेक्षित आक्रमण हुनुअघि नै छोड्न आग्रह गरिरहेको छ।

इजरायली सेनाले खान युनिसका मानिसहरूलाई रफाहमा खाली गर्न आग्रह गर्दै पर्चाहरू खसालिरहेका छन् । र, उनीहरूले रफाहलाई पनि निशाना बनाएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १ : ५९ बजे

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कर्णाली । मुगुको कार्मारोङमा गाउँपालिका-५ पुलु बजारमा गएको ढुङ्गासहितको पहिरोमा

विद्यार्थी आन्दोलनले झुकायो भारत सरकारलाई, शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने बेला आएको छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति

घुससहित भुमिगत जलस्रोत सर्लाहीकी प्रमुख ढकाल र अधिकृत चौधरी पक्राउ

सर्लाही । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन