१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सहुलियत सहकारीको अध्यक्षमा नकुल शाही



बुटवल । बुटवल ११ मा रहेको श्री सहुलियत कृषि सहकारी संस्थाको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट नकुल शाही ठकुरीको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ ।

जसको उपाध्यक्षमा जगत पौडेल, सचिव टिकाराम पाण्डे, कोषाध्य शालिकराम श्रेष्ठ, सहसचिव मनादेवी वली क्षेत्री र सदस्यहरुमा बाबुराम रिजाल, तारा देवी खड्का, पर्णकली श्रीस, विन्दु कुमारी उचई मल्ल र रमा कोइराला रहेका छन ।

त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजक सुर्य कुमार रगामी र सदस्यहरुमा मदन पराजुली र कलावती भण्डारी समेत निर्विरोध चयन भएका छन ।

कार्यक्रम संस्थाका अध्यक्ष नकुल शाही ठकुरीको अध्यक्षता, उपाध्य गीता देवी रेग्मीको स्वागत, सचिव टीकाराम पाण्डेको संचालन र वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ७ : २४ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्