४ पुस २०८२, शुक्रबार | December 20, 2025

२० ग्राम ब्राउनसुगर सहित कोहलपुरका निराज थारु बर्दियामा पक्राउ



नेपालगन्ज । बर्दियामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठुलो परिमाणमा ब्राउनसुगर सहित एकजनालाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउंपालिका वडा नम्बर ८ बाट प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित कोहलपुर नगरपालिका वडा नम्बर १५ का निराजकुमार थारुलाई पक्राउ गरेको हो ।

भे ३ प २६९६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका थारुलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट आउँदै गरेका थारुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ गरिएका थारुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियामा बुझाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : १० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको