२८ भदौ २०८३, आइतबार | September 13, 2026

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा लुटन टाउनसँग ४-३ गोलको जित निकाल्दै आर्सनल विजयी भएको हो ।

आर्सनलका गेब्रियल मार्टिनेली, गेब्रियल जेशू, काई हावर्ट्ज र डेक्लान राइस ले एक-एक गोल गरेका थिए । यस्तै, लुटन टाउनका गेब्रियल ओशो, एलिया अदेबायो र रस बार्कले एक-एक गोल फर्काएका थिए ।

१५ खेल खेलेको आर्सनल ३६ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । यो जितसँगै आर्सनलले दोस्रो स्थानको लिभरपुलसँगको अंकदुरी बढाएको छ । १४ खेल खेलेको लिभरपुलको ३१ अंक छ । पराजित भएको लुटन टाउन ९ अंकसहित १७ औँ स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ०४ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब