१३ माघ २०८२, मंगलबार | January 27, 2026

एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै



काठमाडाैं । सार्वजनिक लेखा समितिकाे बैठक बस्दै छ । समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको हाे । समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद/बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ४४ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी