२ पुस २०८२, बुधबार | December 18, 2025

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका बुबाआमालाई



कैलाली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेटेका छन् ।

शुक्रबार बिहान कैलाली विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले विपिनका बुबाआमासहित परिवारका सदस्यलाई भेटेका हुन् । सो क्रममा विपिनका बुबाआमाले छोराको उद्धार गरिदिन आग्रह गरेका छन् ।

शुक्रबार आजदेखि सुन हुन लागेको सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्न प्रधानमन्त्री कैलाली पुगेका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : १३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल