२८ भदौ २०८३, आइतबार | September 13, 2026

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्पताल भर्ना



काठमाडौं। नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका छन्।

कर्णाली प्रदेशका इन्चार्ज समेत रहेका उनी अस्वस्थ भएपछि शनिबार काठमाडौं ल्याइएको यादवका पूर्वस्वकीय सचिव देभशरण यादवले बताए।

यादवलाई ज्वरो आउने, कमजोरी बढेको र रिगटा लागिरहेकाले उपचारका लागि नर्भिक भर्ना गरिएको हो।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ५५ बजे

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज

देउवा पक्षले छानेका जिल्ला प्रतिनिधिहरुले नै भने- ‘आधिकारिक कांग्रेसविरुद्धका कुनै गतिविधिमा लाग्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसको समानान्तर अधिवेशन गर्न खोजेको पूर्वसभापति शेरबहादुर

सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा